घरमै बसी बसी पेट यसरी घटाउनुहोस् , बिना कुनै व्यायाम तथा जिम

तपाई , हामी  जो सुकैले पनि आफु स्वस्थ र तन्दुरुस्त रहन चाहन्छौं । साथै मानिसको  अर्को चाहना भनेको ठिक्क मिलेको पेट पनि हो । विशेषगरी युवा अवस्थाका युवा युवती पेटको विषयमा बढि चिन्तित हुने गरेको पाइछ । तर आफ्नै खानामा ध्यान दिइरहेका हुदैनन् र पेट बढ्ने समस्या देखिन्छ । हामी पेट घटाउन विभिन्न उपाय अपनाउछौ । यदि हामीले हाम्रो खानामा ध्यान दिन सकेमा न त कुनै व्यायाम गर्नु पर्छ न त जिम नै धाउनु पर्छ । धेरै मानिस त धेरै पानी पिएर पेटको बोसो पगाल्ने र निश्चित आहार खाएर व्यवस्थित गर्दछन् ।

तपाईसगँ समय छैन जिम जान व्यायाम गर्न र तपाई समतल अथवा मिलेको सिलीम  पेट चाहनुहुन्छ भने आफ्नो दैनिक आहारबाट यि कुराहरु हटाउनुहोस् ।

डेरी फुडdairy foodsदूध दहि भनेको स्वास्थ्यको लागी राम्रो हो तर यसले पेटमा  ग्याँसको मात्र बढाउने  तथा सुनिने समस्या निम्त्याउछ । यदि तपाई सिलीम पेट चाहानुहुन्छ त यस्ता उत्पादन खान छोड्नु पर्छ । यदि  तपाई डेरी फुड खानै पर्ने भए दूधको सट्टा दहि खान सकिन्छ ।

प्रशोधित खाद्य पदार्थ, कफी, चीनी र पेयपदार्थcoffee

प्रशोधित खाद्य ,कफि, परिष्कृत चिनी र रक्सी कफि तथा रक्सीले बोसो बढाउन मद्दत गर्दछ यदि पेट घटाउन चाहनुहुन्छ त तपाईले यस्ता पिय पदार्थबाट टाढै रहनु पर्छ ।
नूनsalt
नून हामी खानाको स्वाद बढाउन प्रयोग गर्छौ, अनि कसैलाई नुन टक्क लागेको परिकार मन पर्छ । तर नूनको मात्र पेटमा बढि हुनासाथ पानीमा मिसिएर पेट सुनिने अथवा  मोटो बनाउनमा मदत गर्दछ। सकेसम्म नून पनि कम खाने गर्नु पर्ने हुन्छ।

मसालेदार खानाhot an spicy

गरम मसला युक्त तथा मसालेदार खानाले पेटमा जलन तथा असहज बनाउदछ । साथै पाचन प्रणालीमा बाधा पुर्याई ग्यस्ट्रिक उत्पन्न गर्छ । जसले गर्दा अन्य खाद्य पदार्थले समेत बोसो बढाउन उत्तेजना गर्छ र बोसो बढाउछ । आफैँ सोच्नुहोस् मसलादार खाना कतिको योग्य छ ।
कार्बोहाइड्रेटCarbohydrates
कार्बोहाइड्र युक्त गुलियो खानाले बोसो पगाल्ने जल प्रक्रियालाई असर पार्ने हुदाँ यस्ता खाना छोडेर प्रोटिन युक्त खाना खानु बेश हुन्छ ।

सधैँ फलफुल  लागी तयार हुनुहोस्, naspaati
फलमा प्रयाप्त मात्रामा फाइबर र फ्रैकटोज हुने भएकाले यसले शरीरलाई उर्जा प्रदान गर्दछ र तपाईको पाचन शक्ति घटाउछ जसले गर्दा लामो समय भोक लाग्दैन । तपाईको पेटमा बोसो लाग्ने समस्याको लागी केहि फलफुल निकै नै प्रभाबकारी मानिन्छ जस्तै स्याउ वा नास्पाती जसले शरीरमा फ्रैकटोज उत्पादन गर्छ र पाचनशक्ति घटाउछ । पेटको बोसो घटाउन अमिलोपन भएको फलफुल  निकै नै लाभदायक हुन्छ ।

प्रकाशित : बिहिबार, असार ०२, २०७३०६:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुर्कुचा फुटेर हैरान हुनुहुन्छ , त्यसो भए अपनाउनुहोस् यी घरेलु उपाय