हृदयघातको संकेत पाउनसाथ ,यस्तो प्राथमिक उपचार आफै गर्नुहोस्

बिभिन्न कारण हरुले गर्दा मुटुमा अधिक दबाब पर्न गई हृदयघात हुन्छ । बिशेषगरी हर्टअट्याक (हृदयघात) तथा अन्यकुनै कारणहरुले गर्दा मुटुमा दबाब परी मुटुको गति बन्द हुने अवस्था आएमा रिङ्गाटा लाग्ने तथा बेहोस हुने अवस्था आउन थाल्छ । यस्तो अवस्थामा उपचारका लागि मात्र १० सेकेन्ड समय रहन्छ, यदि १० सेकेन्डमा प्राथमिक उपचार हुन नसके बिरामी बेहोस हुन पुग्छ । हृदयघात हुने बिरामी घरमा एक्लै भएको अवस्थामा यस्तो अवस्था आएमा के गर्ने त ? यदि घरमा कोही पनि नभएको बेला यस्तो समस्या उत्पन्न भएमा अथवा साथमा औषधी नभएको अवस्थामा र नजिकै भएको असपताल  जाँदा जाँदैको समयमा यस्तो प्रभावकारी उपाय अपनाउन सकिन्छ ।

हर्ट अट्याकका बेला प्राथमिक उपचार के गर्ने जान्नका लागि next बटन क्लीक गर्नुहोस् । 

प्रकाशित : बुधबार, असार ०१, २०७३०६:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खान पकाउदा यी कुरामा ध्यान नदिनु , हुनसक्छ खतरा