खान पकाउदा यी कुरामा ध्यान नदिनु , हुनसक्छ खतरा

खाना बनाउने समय  हरेक मानिसको यहि सोच हुन्छ, कि कसरी मिठो खानेकुरा पकाउने वा आज कसरी मिठो खाने, तर कहिल्यै सोच्नुभएको छ र ? तपाईले आज खाएको मिठोले गर्दा भोलिको जिन्दगी नमिठो गुज्रीन सक्छ ? कतिपय मानिसले त मिठो मनाउने नाउमा सफा तरिकाले खाना पकाउनमा समेत  ख्याल गरेको पाइदैन् ।

खाने कुराहरु पानीले पखाल्दा र आगोमा पकाउदा सबै सन्तुलनमा आउछ भन्ने मानिसहरुको मान्यता रहेको पाईन्छ । तर यस्तै मान्यतामा बिश्वास गरेकै कारणले शरीरलाई हानी गर्नुको साथै बिरामी हुने अवस्था पनि आँउछ तर हामीहरु यस्तो सत्यतालाई नबुझि अर्कै कारण भएको मान्छौँ । कतै तपाईहरु भान्सामै गरेको हेलचेक्रयाइले गर्दा बिरामी पर्नुभएको त छैन् ।
के कारणले यस्तो भइरहेको छ त जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : बुधबार, असार ०१, २०७३०६:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उच्च रक्तचापका लक्षणहरु यसरी आफै पत्ता लगाउनुहोस ।