उच्च रक्तचापका लक्षणहरु यसरी आफै पत्ता लगाउनुहोस ।

सामान्यतया उच्च रक्तचापका खास लक्षणहरु यस्तो नै हुन्छ, भनेर किटान नै गरिएको चाहि छैन । तर टाउको दुख्नु उच्च रक्तचापको एक लक्षण हो भन्ने मानिसहरुको भनाई रहेता पनि  यसलाई अनुसन्धानले पुष्टी गरेको भने छैन् । रक्क्तचाप अचानक धेरै मात्रामा बढेमा टोको दुख्ने संभावना बढ्छ । हल्का मात्रामा बढेको रक्तचापमा भने यस्तो समस्या आउदैन् । तर उच्च रक्तचाप कै कारणले टाउकाको पछाडीको भाग तथा कुनै कुनै समयमा पूरै टाउको भारी हुने संभावना रहन्छ ।

केही मानिसहरुलाई भने यसरी रक्तचाप बढेका बेला केही यस्ता लक्षणहरु देखा पर्दछन् । यसकारण शरीरका बिभिन्न अंगरुमा परेको असर स्वरुप यस्ता लक्षणहरुको सामना गर्नु पर्ने हुन्छ । कुनै कुनै बिरामीहरुलाई भने मस्तिष्कघात, हृदयघात वा मृघौलामा समस्या उत्पन्न भएर हष्पिटल पुगेपछी मात्रै थाह हुने गर्दछ ।
उच्च रक्तचापका लक्षणहरु के के देखिन्छन् त ? थाह पाउन next बटक क्लीक गर्नुहोस् ।

प्रकाशित : बुधबार, असार ०१, २०७३११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कम पनि पिउनाले क्यान्सर देखि , यस्ता अन्य डरलाग्दा रोगहरुको सिकार हुने खतरा !!!