दाह्री काट्दा यी प्रक्रिया अपनाउनुहोस् फेसिएल गर्ने पर्दैन !!!

सामान्यतया आकर्षक व्यक्तिवको लागि तपाई पक्कै पनि दैनिक रुपमा दाह्री काट्नुहुन्छ होला । दैनिक रुपमा दाह्री काट्दा पनि कतिपयलाई राम्रो संग दाह्री बनाउने तरिका चाहि थाहा नहुन पनि सक्छ । फलस्वरुप बिभिन्न बिबिराहरु आउने गर्दछन् । छाला एकोहोरो चिलाएर घाउ नै हुने संभावना पनि हुन्छ । त्यसैले दाह्री काटेपछी छालालाई सन्तुलनमा राख्नका लागि बिशेष खालको तरीका अपनाउनु पर्ने हुन्छ । हुन त दाह्री काटेपछी छाला नरम पार्ने उपायहरु अन्य पनि छन् । सामान्यतया  धेरैजसो पुरुषहरुले दाह्री काटेपछि आफ्टर सेब लोसन लगाउने गर्दछन् तर यस्तो प्रकारको लोसन तथा मोश्चराईजरले अनुहारमा खराब प्रतिकृया देखाउन सक्छ किनकी यस्ता प्रकारका चिजहरुमा हानिकारक रसायन पनि मिसाइएको हुन्छ ।

दाह्री काटेपछी छाला राम्रो राख्ने तरिका जान्नका लागि next बटन क्लीक गर्नुहोला ।

प्रकाशित : मङ्गलबार, जेठ ३२, २०७३०८:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्रत बस्दा सधै यी कुराहरु सधै ख्याल राख्नुहोस्