ब्रत बस्दा सधै यी कुराहरु सधै ख्याल राख्नुहोस्

व्रत बस्नु ठीक कि बेठीक ?

सामान्यतया विशेषगरि हिन्दू महिलाहरुले विभिन्न तिथिहरु जस्तै तिज ,एकादशी तथा आइतवार, शनीबार, सोमवार, अनि मंगलवार बिभिन्न आस्था राखेर ब्रत बस्ने गर्दछन् । धार्मीक आस्था वा सास्कृतीक परम्परालाई मान्न वहानामा दिनभर भोकै बस्ने ठ पनि सम्म पनि नखाने गर्दछन् । कतिपय त पानी नखाई पनि ब्रत बस्ने गर्दछन् । तर धर्म को नाममा   यसरी भोकै बस्दा स्वास्थ्यमा पनि ध्यान पूर्याउन अति जरुरी मानिन्छ । यस्तो अवस्थामा हाम्रो पेटमा उत्पन्न हुने खाना पचाउने एसिडको मात्रा बढ्न गई पेट पोल्ने समस्याले सताउन सक्छ । बाँकि पढ्नको लागि Next बटन थिच्नुहोस् ।:

प्रकाशित : मङ्गलबार, जेठ ३२, २०७३०९:१७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हृदयघातको संकेत पाउनसाथ ,यस्तो प्राथमिक उपचार आफै गर्नुहोस्