किन आँउछ डन्डीफोर थाह छ ? छैन भने यता हेर्नुस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । आजकल धेरै युवा तथा युवतीहरु डण्डीफोरका कारण निकै चिन्तीत हुने गर्दछन् । कतिपयको प्रेमसम्बन्ध यस्तै डण्डीफोरका कारणले छुट्ने गरेको सुन्न यदाकदा पाईन्छ । डण्डीफोर छालामा आउने एक प्रकारको रोग मात्र हो सही उपचार हुन सकेमा यसको समस्या समाधान हुन्छ । तर डण्डीफोर सञ्चो बनाउने भन्दै अनेन औषधीको प्रयोग गर्नाले सञ्चो हुनुको साटो उल्टै अनुहार टाटेपाँग्रे पनि हुन सक्छ बिचार पूर्याउनुहोला ।

प्रकाशित : मङ्गलबार, जेठ १८, २०७३१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घामबाट आँखालाई जोगाउन यसो गर्नु होस्