घामबाट आँखालाई जोगाउन यसो गर्नु होस्

बिगुल स्वास्थ्य, काठमाडौँ । जाडोको समयमा भन्दा गर्मीबाट छाला तथा शरीरका बिभिन्न अंगहरुलाई सुरक्षीत गर्नका लागि बिभिन्न उपायहरु अपनाउनुभएको त छ होला । गर्मीमा शूर्यको किरणबाट पराबैजनी किरणहरु हाम्रो शरीरमा प्रवेस गर्ने हुनाले आँखालाई सुरक्षित राख्नका लागि सनग्लासको प्रयोग गर्नु उचित हुन्छ । चर्को घामसंगै अल्ट्राभोइलेट किरणहरुले पनि आँखामा असर गर्न सक्ने हुदा बिना सनग्लास घाममा निस्कने गर्नुहुदैन् । यसो गर्दा आँखा पोल्ने, आँशु आउने, रिङगटा लाग्ने जस्ता समस्याहरु देखा पर्न थाल्छन् । त्यसैले गर्मीमा चस्मा प्रयोग गर्नु स्वास्थ्यका दृश्टीकोणले महत्वपूर्ण मानिन्छ ।

गर्मीको समयमा किन लगाउनु पर्छ सनग्लास जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : बिहिबार, जेठ २०, २०७३१७:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारमा भएका झुसे रौँ हटाउन, अपनाउनुहोस् यस्तो घरेलु उपाय !!!