के कारणले बन्द हुन्छ महिलाको महिनावारी ?

बिगुल स्वास्थ्य, काठमाडौँ । धेरै महिलाहरुलाई खानपान तथा अन्य कारणले महिनावारी मा समस्या आइरहेको हुन्छ तर के कती कारण ले यस्तो समस्या आएको छ भन्ने कुरा पत्ता लगाउन नसक्दा अलि अपठेरो स्थीति सिर्जना हुन जान्छ ।

लगातार रुपमा महिनावारी भएको अवस्थामा छ महिना देखी एक बर्षसम्म महिनावारी रोकिएमा महिनावारी रोकिएको मान्न सकिन्छ ।
किन रोकिन्छ महिनावारी जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : सोमबार, जेठ १७, २०७३०७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाह गर्दा कति बर्षको उमेर अन्तर राख्दा उपयुक्त हुन्छ ?