विवाह गर्दा कति बर्षको उमेर अन्तर राख्दा उपयुक्त हुन्छ ?

बिगुल स्वास्थ्य, काठमाडौँ । नेपाली समाजमा धेरैजसो पुरुषहरु कम उमेर भएकासंग बिवाह गर्न मन पराउछन् । तर यस्तो उमेरको अन्तरले गर्दा भविष्यमा यौन जिवनमा असर पुग्ने गर्दछ । चिकित्सकको सल्लाह अनुसार विवाह गर्दा पाँच बर्ष भन्दा बढी अन्तर राख्नु उचित नभएको बताउछन् । एउटै उमेर समुहमा भावनात्मक सम्बन्ध तथा सोचविचार पनि लगभग मिल्ने भएकाले लामो अन्तर कायम गर्न नहुने बताइएको छ ।

प्रकाशित : सोमबार, जेठ १७, २०७३१७:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चरम यौनसन्तुष्टि र सुखी यौनजीवनको लागि यस्ता छन् सम्भोग कला