दात सफा र चम्किलो बनाउने छ घरेलु उपाय

१ . तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ ।

२. नुनमा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्नाले केहि दिनमै दाँत चम्किलो Bleaching हुन्छ  ।

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् अनी दातमा दल्नुहोस्

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ ।

६. दिनहु कागती र पनिले मुख कुल्ल गर्नुहोस् तपाईं को दात सफा र चम्किलो बनाउछ ।

 

प्रकाशित : आइतबार, जेठ १६, २०७३०९:००

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के कारणले बन्द हुन्छ महिलाको महिनावारी ?