१ . तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ ।
२. नुनमा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्नाले केहि दिनमै दाँत चम्किलो हुन्छ ।
३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् अनी दातमा दल्नुहोस्
४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ |
५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ ।
६. दिनहु कागती र पनिले मुख कुल्ल गर्नुहोस् तपाईं को दात सफा र चम्किलो बनाउछ ।