मानब शरीरसंग संबन्धी यस्ता ५० अनौठा तथ्यहरु, जानिराखे राम्रो

बिगुल स्वास्थ्य, काठमाडौँ ।
१. भर्खर जन्मेको बच्चामा ३ सय वटा जति हड्डी हुने गर्दछन् । बढ्दो उमेरको क्रम संगै केही हड्डीहरु एक आपसमा मिलेर बस्यक हुदासम्म २ सय ६ वटा हुन पुग्छन् ।
२. करिब १० हजार मानिसमध्ये एक जनाको आन्तरिक अँगहरु सामान्य मानिसको भन्दा ठिक उल्टो हुन्छ ।
३. मानिसको कुल तौलको १० प्रतिसत भागमा ब्याक्टेरिया हुन्छ ।
४. करिब १० प्रतिसत पुरुष र ८ प्रतिसत महिला बाँया हातवाला हुन्छन् ।
५.  मानिसको टाउकोको कपाल हरेक दिन ८० वटा झर्ने गर्दछन् ।

प्रकाशित : मङ्गलबार, जेठ ११, २०७३१५:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कतै तपाईलाई क्यान्सर त भएको छैन् ? थाह पाउनुहोस्, यस्ता छन् १० लक्षणहरु