कतै तपाईलाई क्यान्सर त भएको छैन् ? थाह पाउनुहोस्, यस्ता छन् १० लक्षणहरु

बिगुल स्वास्थ्य, काठमाडौँ । रोग लागेर पछुताउनु भन्दा लाग्न नदीनु नै राम्रो भन्ने उखान त पढ्नु भएकै होला ? हामीले यहा प्रस्तुत गरेका लक्षणहरु देखिएमा क्यान्सर जस्तो प्राणघातक रोगले पिछा छोड्दैन् । तर क्यान्सरको शुरुवातको अवस्थामा थाह भएमा यस्तो रोगबाट छुटकारा पाउन पनि सकिन्छ । तर धेरैजसो मानिसहरु यसका शुरुवाती लक्षणहरु लाई बेवास्ता गर्ने हुदा निकै ठुलो समस्या निम्तीने गर्दछ ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७३००:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुन रक्त समूहका ब्यक्तिले के खाने ?