जस्तोसुकै क्यान्सर निको पार्न सघाउने चमत्कारी औषधी !

बिगुल स्वास्थ्य, काठमाडौँ । उपचार गर्न कठिन हुने भएकाले पनि क्यान्सर रोगलाई निकै खतरनाक रोग मानिन्छ । बिश्वभरको तथ्याङ्क हेर्ने हो भने प्रति घण्टामा क्यान्सरका कारण मर्ने हरुको संख्या निकै उच्च छ । बैज्ञानिकहरुको अथक प्रयासबाट क्यान्सर जस्तो घातक रोगको पनि प्रभावकारी उपचार तथा औषधी पत्ता लागेको बैज्ञानिकहरुले दाबि गर्दै आएका छन् । बैज्ञानिकहरुले यस्तो दाबि गर्दै आएपनि सो प्रकारको औषधी तथा उपचारको भने सजिलै आभाष पाउन सकिएको छैन् । पछिल्लो समय क्यान्सर रोगबाट ग्रस्त बिरामीहरुमाथि गरिएको सर्बेक्षण तथा अनुसन्धान बाट २५ बर्षपछी एउटा यस्तो प्रतिबेदन प्रकासीत गरेका छन्, जुन शायदै जो कोहिलाई बिश्वास नहुन सक्छ ।

अमेरीकी बैज्ञानिकले पत्ता लगाए क्यान्सर निको पार्न सघाउने प्राकृतिक औषधी ! 

प्रकाशित : सोमबार, जेठ १०, २०७३०६:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अनुहारका दाग हटाउने २० घरेलु तरिका