भुइकटहर खानुका यस्ता छन् फाईदाहरु, जानिराखे राम्रो !

बिगुल स्वास्थ्य, काठमाडौँ । हाम्रो शरीरको सन्तुलित बिकासका लागि बिभिन्न प्रकारका औषधीहरुको आश्यकता पर्ने गर्दछ । कतिपय फलफुलको प्रयोगबाट हामीलाई प्रत्यक्ष रुपमा फाईदा पुग्छ भने कतिपय बिरामीहरुलाई कुनै खानेकुराको सेवनले फरक प्रतिकृया देखाउन सक्ने संभावना रहन्छ । भुईकटरको सेवनले शरीरलाई आवश्यक पर्ने विभिन्न पोषक तत्वहरु पुर्ती गर्नुका साथै बिभिन्न रोगको संक्रमण बाट पनि बचाउने गर्दछ ।

भुइकटहर खाँदा कस्ता फाईदा हुन्छन् थाह पाउन next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७३१५:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कम्मरमा बोसो बढेर चिन्तामा हुनुहुन्छ, यता हेर्नुस बोसो घटाउने सजिलो तरिका !