कम्मरमा बोसो बढेर चिन्तामा हुनुहुन्छ, यता हेर्नुस बोसो घटाउने सजिलो तरिका !

बिगुल स्वास्थ्य, काठमाडौँ । त्यसैपनि मोटो मानिसलाई हिडडुल गर्न गाह्रो नै हुन्छ त्यसैमाथि कम्मर तथा पेटमा बोसो बढ्यो भने त झन अप्ठेरो अवस्था पो आँउछ त ? यसरी कम्मर तथा पेटमा अधिक मात्रामा बोसो बढ्नु अन्य थुप्रै प्रकारका रोगहरुलाई निम्तो दिनु जस्तै हो । असामान्य तरिकाले पेट तथा कम्मरमा छाला बढ्नु सुन्दराका लागि पक्कै पनि राम्रो हुदैन् । पेट तथा कम्मरमा लाग्ने बोसो घटाउने उतकृष्ट सात उपायहरु हामीले प्रस्तुत गर्दै छौँ । ध्यान दिएर पढ्नुहोला ।
कम्मरको बोसो घटाउने सात सजिला तरिका जान्नका लागि next बटनमा क्लीक गर्नुहोस् ।

Fat man holding a measurement tape against white background

कम्मरमा भएका बोसो हटाउनका लागि बोसोजन्य खानेकुराहरुको सेवन गर्नु उचित हुन्छ । तर यसरी प्रयोग गर्ने फ्याटजन्य खानाहरुमा मोनोअनस्याचुरेटेड फ्याट्टी एसिड एमयुएफए बाहेक अर्को प्रकारको फ्याट भने हुनुहुदैन् । क्यालोरी र एमयूएफए उच्च भएको खाना खाने महिलाहरुको कम्मर ए महिनामै एक हिाईको आधारमा घटेको एक तथ्याङ्क ले देखाएको छ । भोजनका क्रममा एमयूएफए सुनिश्चित गर्न का लागि दैनिक एक कचौरा ड्राइफुडमा एक चम्मच जैतुनको तेल र एभोकाडो हालेर खाने गर्नाले निकै लाधदायक हुन जान्छ ।

waist_ratioबिदेशको एक रस युनिभर्सिटी मेडिकल सेन्टरले गरेको एक अनुसन्धानबाट के कुराको पत्ता लागेको छ भने डिप्रेसन भएका अथवा हुन लागेका महिलाहरुको कम्मरमा बोसो बढी मात्रामा जम्मा हुने तथ्य पत्ता लागेको छ । अप्रसन्न अवस्थामा रहने महिलाले शारीरिक ब्यायम कम मात्रामा गर्दछन् । उनिहरुको भोजन पनि सामान्य अवस्थामा जस्तो स्वस्थकर र ब्यवस्थि हुने संभावना पक्कै पनि हुदैन् । जसका कारण कम्मर तथा पेटमा बोसो जम्मा हुने संभावना प्रवल रहन्छ ।
fat man holding a measurement tape
नियमित रुपमा ब्यायम गर्ने मानिसको मष्तिस्कमा फरक खाले रसायनको उत्पन्न हुने गर्दछ । जसका कारण शरीरमा रहेको बोसो अन्य उर्जामा परिणत हुन सघाउ पुग्दछ । कम्मर छरीतो बनाउनका लागि नियमित रुपमा ब्यायमकोे जरुर पर्ने गर्दछ । कोक तथा फ्यान्टा जस्ता पेय पदार्थहरुमा चिनिको मात्रा अत्यधिक हुने भएकाले यस्ता प्रकारका पेय पदार्थहरु पिउनु स्वास्थ्यका लागि निकै हानीकारक सिद्ध हुन सक्छ । यसरी अधिक मात्रामा गुलियो सेवन गर्नाले चिनि तथा इन्सुलिनको मात्रा हवात्तै बढ्न जान्छ । जसको कारण कलेजोको मध्यभागमा बोसोको मात्रा जम्मा गराउछ । त्यसैले कम्मरमा स्फुर्ती ल्याउनका लागि जंकफुडहरुको मात्रा घटाएर हरीयो तरकारी तथा सलादको मात्रा बढाउनु पर्ने हुन्छ ।

images (2)
सन् २००३ मा गरिएको एक सर्बेक्षण अनुसार म्याग्नेसियमयुक्त खाना बढी खानाले शरीरमा चिनिको तथा इन्सुलिनको मात्रा कम हुने तथ्य फेला परेको छ । यसैकारण दैनिक रुपमा हरियो साग शब्जी तथा केरा र सोयाबिनको मात्रा बढाउनुपर्ने हुन्छ । यस्ता प्रकारका खानेकुराहरुमा म्याग्नेसियम अघिक मात्रामा हुने गर्दछ । – स्वास्थ्य खबरपत्रिकाबाट

प्रकाशित : शुक्रबार, जेठ ०७, २०७३१५:४८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

झापाली महिला पाठेघर खस्ने समस्याबाट पिडित