ग्यास्ट्रिकका उपचार आफैँ गर्नुहोस ,एस्ता छन घरेलु ६ उपचार बिधीहरु

बिगुल स्वास्थ्य, काठमाडौँ । पेटमा खाएको खाना अपच भएको अवस्थामा अपच भई ग्यास उत्पन्न हुन सक्छ । खालि पेट तथा चिल्लो खानेकुराहरुको सेवनले पनि पेटमा ग्यास जम्मा गर्ने संभावना रहन्छ । पेटमा ग्यास बढेको अवस्थामा पेट फुल्ने तथा पिडा हुने गर्दछ । यसका लागि खानपान तथा स्वास्थ्यमा बिशेष ध्यान पूर्याउनु पर्दछ ।

अर्थात कुन खानाका कारण पेटमा ग्यास बढेको छ भन्ने कुराको यकिन आफै पनि गर्न सकिन्छ ।

ग्याष्ट्रिक हुनबाट बच्ने उपायहरु जान्न्का लागि next बटन क्लीक गर्नुहोस् । 

प्रकाशित : बिहिबार, जेठ ०६, २०७३१५:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कुन पौष्टिक तत्वका कस्ता फाईदा ? जानिराखे राम्रो !