यस्ता छन् शाहाकारी भोजका १० फाइदाहरु, जानिराखे राम्रो !

बिगुल स्वास्थ्य, काठमाडौँ । माछामासु युक्त मांसाहरी भोजनको तुलनमा सदा तथा शाकाहारी भोजन स्वास्थ्यका लागि फाईदाजनक हुने चिकित्सकको सुझव रहेको छ । बिभिन्न प्रकारका रोगहरुको संक्रमण बाट बच्ने संभावना मांसाहारी भोजनमा भन्दा शाकाहारी भोजनमा हुने गर्दछ । भोजन स्वादका लागि मात्र नभएर स्वास्थ्यलाई पनि बिशेष ख्याल गरेर भोजन गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिदै आएका छन् । शाकाहारी भोजनले रोग संग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछ ।
शाकाहारी भोजनले स्वास्थ्यमा पूर्याउने फाईदाहरु जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : बुधबार, जेठ ०५, २०७३१६:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सधै सुत्नुहुन्छ तर कसरी सुत्ने थाह छ ?