सधै सुत्नुहुन्छ तर कसरी सुत्ने थाह छ ?

बिगुल स्वास्थ्य, काठमाडौँ । हामी दैनिक थकान कम गर्नका लागि सुत्छौँ, मानिसहरुमात्र होईन हरेक प्राणि हरुका लागि निद्रा आवश्यक पर्दछ । हाम्रो दैनिक स्वास्थ्य पनि हाम्रो सुताईमा नै निर्भर गर्दछ । सहि तरिकाले सुत्न सकेमा हाम्रो पिठ्यु र गर्दनलाई प्रत्यक्ष असर पार्ने गर्दछ । सुत्ने तरिका नमिलेको अवस्थामा पेट दुख्ने तथा अनुहारमा चाउरीपना देखिन थाल्छ ।
कसरी सुत्दा ठिक हुन्छ जान्नका लागि next बटनमा क्लीक गर्नुहोस् ।

प्रकाशित : बुधबार, जेठ ०५, २०७३१६:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

धेरै रोगको औषधी निम पत्ता, एक पटक पढ्नुहोस् !