के हो त ? महिलामा उत्तेजना जगाउने “जी स्पट”

बिगुल स्वास्थ्य, काठमाडौँ । महीलाहरुको योनिभन्दा दुई ईन्च भित्र हुने रगतका नशा तथा स्नायुवाट बनेको संबेदनसिल अँगलाई जी स्पट भनिन्छ । जी स्पट नाम जर्मन गाइनाकोलोजिस्ट अनस््रट ग्राफेनबर्गको नामबाट राखिएको रहेछ । त्यसैले यसलाई ग्राफेनबर्ग स्पट पनि भन्ने गरिन्छ । सिमि आकारको हुने यो क्लिटोरिसको पछाडितिर योनिको अगाडिको भित्तामा हुने गर्दछ ।

संझोगका बेला उत्तेजित हुने यो सिमिआकारको स्पन जस्तो हुने गर्दछ । यो जी स्पट रगतका नसा तथा स्नायुको जालोहरुले बनेको हुनाले अति नै संबेदनसिल हुन्छ ।

सम्भोगका बेला पुरुषको लिंगको घर्षणले यो चरम उत्तेजित हुनुका साथै महिलाहरुले जी स्पटमा घर्षण हुदा चरम आनन्द प्राप्त गर्ने गर्दछन् ।                                               

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७३१७:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शिघ्रस्खलन रोक्ने १० घरेलु उपचार पद्धति