शिघ्रस्खलन रोक्ने १० घरेलु उपचार पद्धति

 यौन सम्पर्क गर्ने समयमा धेरै पुरुषमा सिघ्र स्खलनको समस्य हुने गरेको समस्या बताउछन् । यसवाट यौन जीवन नै प्रभावित हुन सक्ने ठुलो संभावना रहन्छ । यो अधिकांस पुरुषहरुको समस्या भएपनि कतिपय पुरुषहरु लाजले गर्दा पनि भन्दैनन् ।
यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ । साथै सिघ्रस्खलनमा खानपानले पनि असर गर्ने गर्दछ । शिघ्र स्खलनको समस्या समाधान गर्न निम्न खानेकुराको सेवन गरेमा घरमै बसेर पनि यस्तो समस्याको समाधान गर्न सकिन्छ ।
कस्ता खानेकुराको सेवनले सिघ्रस्खलन रोक्न सकिन्छ जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७३१७:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गम्भीर रोगका यस्ता संकेत हुन्सक्छन्, ख्याल गर्नुस् है ।