मृघौला रोग भएका बिरामीहरुले कस्ता कुराहरु खाने त ? यता हेर्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । मृघौला रोगिहरुले खानपान तथा औषधी दुबैकुरामा उत्तिकै ध्यान पूर्याउनु आवश्यक हुन्छ । मृघौला रोगिहरुले खानाको ब्यवस्थापन मात्र नभएर व्यक्तिगत अवस्था, उचाई, तौल तथा दैनिक काम र बानिहरुमा बिशेष सर्तकता अपनाउनु पर्ने हुन्छ । मृघौलालाई तन्दुरुस्त तथा पोषणको सन्तुलन ब्यवस्थापन तथा कुपोषण तथा अन्य संक्रमण बाट बचाउनु जरुरी हुन्छ । यस्तो अवस्थामा शरीरका तन्तुहरु टुक्रिनबाट बचाउनु आवश्यक हुन्छ । साथसाथै शरीरका लागि अति आवश्यक पर्ने बिभिन्न तत्वहरु सोडियम, पोटासियम, क्याल्सियम, फस्फोरस जस्ता तन्तुहरुमा पानीको सन्तुलन राख्न सके राम्रो हुन्छ ।

कस्ता खानेकुराहरुमा ध्यान दिनुपर्दछ मृघौला रोगिहरुले जान्नका लागि Next बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७३१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कमिसनकै लागि एक्सरे खरिद, २ दिनमै बिग्रिए मेसिन