मृघौला रोगिले खानै नहुने कुराहरु यस्ता छन्, ख्याल गर्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । मृघौला रोगिहरुले खानामा मन लागेका सबै कुराहरु खानुहुदैन् । बिशेष गरी मुख बानुपर्ने कुरा भनेको चिकित्सकले सिफारिस गरेको भन्दा बढी खानेकुराहरु खानुहुदैन् ।

बदाम, काजु, ओखर, अंजिर तथा पेस्ताहरु भुलेर पनि खानुहुदैन् । जसले गर्दा मृघौलामा थप समस्या उत्पन्न हुन सक्छ ।
कोक तथा फेन्टा जस्ता पेय पदार्थहरुको सबन बर्जीत गर्नुपर्दछ ।
मसाला तथा मसाला धेरै प्रयोग भएका मसालेदार खानेकुराहरुको सेबन गर्न बन्द गर्नु पर्दछ ।
हर्लिक्स, भिभा, बोर्नभिटा तथा कम्प्लेन जस्ता कुराहरु खानु हुदैन् ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७३११:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मृघौला रोग भएका बिरामीहरुले कस्ता कुराहरु खाने त ? यता हेर्नुहोस् ।