यस्ता चिज एकै चोटी खाँदै त हुनुहुन्न ? सावधान यता हेर्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । कतिपय यस्ता चिजहरु हुन्छन् जुन एकसाथ खान स्वास्थ्यको लागि गंभिर असर पार्न सक्छन् । खाँदा मिठो लाग्ने चिजहरु खानु त राम्रो त यस्ता खानेकुराहरु सेवन गर्दा बिशेष सावधानी अपनाउनु पर्ने हुन्छ । कतिपय चिजहरु यस्ता हुन्छन् जुन चिज एकसाथ खानाले रिएक्सन गरेर नकारात्मक प्रतिकृया देखाउन थाल्दछन् । कस्ता चिजहरु कुन समयमा खाने र कसरी खाने भन्ने कुरा बुझ्न जरुरी छ । अन्यथा अमृत भनेर सेवन गरेका चिजहरु बिषमा परिणत हुन बेर लाग्दैन् । कतिपय मानिसहरुलाई कुन खानेकुरा संग कुन खानेकुरा खान हुन्छ भन्ने कुरा नै थाह हुदैन्, फलस्वरुप फुड पोईजन नामक रोगले केही मानिसहरुको ज्यान लिएको उदाहरण पनि सुन्न पाईन्छ ।
यहाँ यस्ता खानेकुराहरुको बारेमा उल्लेख गर्दै छौँ जुन चिजहरु तपाई भुलेर पनि खानु हुदैन् ।

कस्ता चिजहरु मिसाएर खानु हुदैन् थाह पाउन NEXT बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : सोमबार, जेठ ०३, २०७३०७:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भवती हुनुहुन्छ भने विषादी प्रयोग भएको ठाँउभन्दा ६० मिटर टाढै रहनु राम्रो !