गर्भवती हुनुहुन्छ भने विषादी प्रयोग भएको ठाँउभन्दा ६० मिटर टाढै रहनु राम्रो !

बिगुल स्वास्थ्य, काठमाडौँ । के तपाईँ गर्भवती हुनुहुन्छ ? यदि हुनुहुन्छ भने खेतीपातीमा विषादी प्रयोग गरेको स्थानभन्दा झन्डै ६० मिटर टाढै रहनुहोला ।

खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन् । सो विषले गर्भमा रहेको बच्चा र आमाको शरीरमा गम्भीरअसर पुग्ने हुँदा असरबाट जोगिन डा भूषण श्रेष्ठले गर्भवती, तरुणी तथा बालबालिकालाई टाढै रहन सुझाएका छन् ।

 किन रहनुपर्छ गर्भवती महिला बिषादी प्रयोग भएको ठाँउबाट ६० मिटर टाढा जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।
प्रकाशित : सोमबार, जेठ ०३, २०७३०७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घरमा सुःख शान्ती ल्याउन वास्तुशास्त्रका यस्ता उपाय अपनाउनुहोस् ।