बिगुल स्वास्थ्य, काठमाडौँ । के तपाईँ गर्भवती हुनुहुन्छ ? यदि हुनुहुन्छ भने खेतीपातीमा विषादी प्रयोग गरेको स्थानभन्दा झन्डै ६० मिटर टाढै रहनुहोला ।
खेतीपातीमा प्रयोग गरिने सबै प्रकारका रासायनिक विषादी विष हुन् । सो विषले गर्भमा रहेको बच्चा र आमाको शरीरमा गम्भीरअसर पुग्ने हुँदा असरबाट जोगिन डा भूषण श्रेष्ठले गर्भवती, तरुणी तथा बालबालिकालाई टाढै रहन सुझाएका छन् ।
किन रहनुपर्छ गर्भवती महिला बिषादी प्रयोग भएको ठाँउबाट ६० मिटर टाढा जान्नका लागि next बटन क्लीक गर्नुहोस् ।