किड्नी फेल हुन बाट बचाउछ एउटा यस्तो उपायले !!! थाह छैन भने यता हेर्नुहोस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । बिभिन्न रोगको सिकार हामी रगतकै कारणबाट हुनुपर्ने अवस्था आउछ । तर पनि स्वस्थ रहने प्रयत्न गर्दा पनि बातारण वरीपरिको बिशालु तत्वका कारण अस्वस्थ हुनुपर्ने अवस्थाहरु आईपुग्छन् ।
हामीले दैनिक रुपमा प्रयोग गर्ने सामाग्रीहरु रक्त प्रणलीको माध्यमबाट हाम्रो शरीरको महत्वपूर्ण अंगमा प्रबेस गर्न पुग्छन् । यस्तै प्रबेस गरेका बिभिन्न तत्वहरु छानेर खराब तत्वहरु छानेर बाहीर फ्याक्ने काम मृघौलाको हुन्छ ।
अध्यधीक मात्रामा यस्ता बिकार तत्वहरुको प्रबेसले हाम्रो रगत मात्र नभई मृघौलामा पनि दबाब पर्नुका साथै निकट भबिष्यमा ठुलो समस्या आइपर्न सक्छ । यस्तो बोझ कम गर्नका लागि हामीले दैनिक रुपमा गर्ने भोजनलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ ।
मृघौलाको मुख्य काम रगत सफा गर्नु हो, जब रगत सफा गर्ने यन्त्र नै खराब भो भने जिन्दगीभर पछुताउनु बाहेक कुनै उपाय हुदैन । आउनुहोस् रगत सफा गर्ने मृघौलाको शक्ति बढाउनु कस्ता उपायहरु अपनाउने ध्यान दिएर पढौँ ।
कसरी राख्न सकिन्छ मृर्गौलाको हेरबिचार जान्नका लागि NEXT बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : आइतबार, जेठ ०२, २०७३०८:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गर्भवती हुँदा छुटाउन नहुने यि १० कुरा !