किन लाग्छ बाडुली ? यस्तो रहस्य थाह पाउनुस् ।

बिगुल स्वास्थ्य, काठमाडौँ । कतिपय अवस्थामा बाढुली लाग्दा कसैले संझेछ भन्ने परम्परा चलिआएको छ तर यसको यकिन के हो भन्ने कुरा बैज्ञानिकको एक समुहले पुष्टी गरेको छ । बिशेषगरी छिटो छिटो खानेकुराहरु खाँदा, तातो तातो खाना संग अलि बढी चिसो खानेकुरारु खाँदा पनि बाढुली लाग्ने गर्दछ । धेरै मसालेदार खानेकुराहरु तथा चिल्लो, पिरो खानेकुराहरुको सेवन गर्दा बाढुली लाग्दछ् ।
के कारणले बाढुली लाग्छ जान्नका NEXT लागि बटन क्लीक गर्नुहोस् ।

प्रकाशित : आइतबार, जेठ ०२, २०७३०६:५४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किड्नी फेल हुन बाट बचाउछ एउटा यस्तो उपायले !!! थाह छैन भने यता हेर्नुहोस् ।