बिगुल स्वास्थ्य, काठमाडौँ । कतिपय रोगहरुको औषधी भनेर तितो करेलालाई मान्न सकिन्छ तर कतिपय यस्ता रोगहरु हुन्छ जुन रोगका लागि करेला खानु त्यति उचित मानिदैन । कलेला कतिपयलाई अमृत साबित हुन्छ भने त कतिपयलाई बिष खाएजस्तै हुन्छ । के के रहेछन् त करेला खानुका बेफाईदाहरु आउनुहोस् जानौँ ।
करेला खानुका प्रमुख फाइदाहरु तथा बेफाइदाहरु जान्नका लागि अर्को स्लाइडमा क्लीक गनुहोस् ।