भान्सामा यति धेरै औषधी, थुप्रै रोगको घरेलु उपचार !

बिगुल स्वास्थ्य, काठमाडौँ । तपाई हामी दैनिक रुपमा खाना, नास्ता तथा बिभिन्न परिकारहरु बनाउने भान्सामै हरेक रोगका औषधीहरुसंग सामना गरेका हुन्छौँ तर त्यस्ता औषधीहरुलाई बेलैमा चिन्न नसक्दा गंभिर रोगको सिकार हुनुका साथै धेरै धनराशी खर्च हुन सक्छ ।
हामीले दैनि रुपमा प्रयोग गर्ने तरकारीहरुमा बिभिन्न किसिमका औसधीका गुणहरु पनि पाईन्छन् । मौषम अनुसार तरकारीलाई सन्तुलीत मात्रामा सेबन गर्न सके रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै रोग लाग्ने संभावना पनि अत्यन्तै न्यून हुन्छ ।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७३०६:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बदनाम नै हुनेगरी खुट्टा गन्हाएर तनाब, यता हेर्नुस एक पटक