केटीहरु यस्ता गुण हुने केटाहरु मन पराउछन् ।

बिगुल स्वास्थ्य, संवाददाता, काठमाडौँ । झट्ट हेर्दा राम्रो लागेपनी, मुसुक्क हाँसेपनी केटीहरु केटालाई सजिलै संग मन पराउछन् भन्ने हुदैन । हुन त केटीहरु लाई सजिलैसंग बुझ्न गाह्रो छ भन्छन् कतिपय तर केही यस्ता लक्षण हरु मन पराउदछन् जो कतिपयलाई थाह नहुन सक्छ । तर हामी यस्ता टिप्सहरु लिएर आएका छौँ, जुन तपाइलाई आफ्नो प्रेमिका तथा श्राीमतिको मन जित्न सजिलो हुने छ ।

 

इन्टेलीजेन्टअब महिलाहरुलाई मन पर्ने पुरुष भनेको इन्टेलीजेन्ट हुनुपर्दछ । हरेक समस्याको समाधान तथा हरेक चिजको बिकल्प निकाल्न सक्ने खालको हुनुका साथै जटिल भन्दा जटिल समस्याको समाधान गर्न सक्ने हुनुपर्दछ ।
जुन पुरुषहरु मा यस्तो प्रकारका गुणहरु छन् त्यस्ता पुरुषहरुलाई महिला आफ्नो मनमा बसाउने चाहना राख्दछन् । उनीहरु समस्या परेका बेला कुनै पत्रिका तथा टिभि इन्टरनेट मा खोजेर अथवा अन्य कुनै तरिकाले आफ्नो समस्या समाधान गर्न एकदमै झन्झटीलो मान्दछन् । त्यसैले इन्टेलिजेन्ट पुरुषलाई आफ्नो मनको राजा बनाउने संभावना हुन्छ ।

खाना पकाउन जानेकोखानका हरेक परिकार पकाउन जान्ने पुरुषरुले बिभिन्न परिकारको मोहबाट आफुलाई मन परेकी महिला आफ्नो बनाउन सकिन्छ । एक अनुसन्धानका क्रममा के कुराको पत्ता लागेको छ भने लगभग ८० प्रतिसत महिलालाई यस्ता प्रकारका पुरुषहरु मन पर्दछ ।

 

 

सेन्स अफ ह्युमर

महिलाहरुलाई सेन्स अफ ह्युमर राम्रो भएका पूरुषहरु पनि मन पर्छ । किनकी यस्ता पूरुषहरु आफू पनि खुसी रहन्छन् र अरु लाई पनि खुसी राख्छन् ।

 

संवेदनशील

यस्ता पूरुषहरुको कुराकानी गर्ने शैली निकै राम्रो हुन्छ । यसका साथै उनीहरुको मन पनि सफा हुन्छ । उनीहरु जे मनमा छ त्यही बोल्ने गर्छन् ।

 

सहयोगी भावना

महिलाहरुलाई सहयोगी भावना भएका पुरुषहरु मन पर्छन् । कोही माथी पनि अन्याय भएको हेर्न नसक्ने उनीहरुको सहयोगको लागी अघि सर्ने बानी भएका पुरुषहरु महिलालाई मन पर्छ ।

प्रकाशित : बुधबार, बैशाख २२, २०७३०६:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

के तपाईलाइ थाह छ ? कोकाकोला खाएपछी के हुन्छ ?