दिनभर फुर्तीलो बनाउछ बिहानको एक संभोगले !

बिगुल स्वास्थ्य, काठमाडौँ । दिनभरी नै चुस्त, स्वस्थ र जवान कसरी रहने भन्ने बिषयमा सोचिरहनु भएको छ भने अब चिन्ता गर्नु पर्दैन । हालै एक अनुसन्धान बाट के कुराको पुष्टी भएको छ भने बिहानको समयमा गरिएको यौन सम्बन्धका कारण शरीरमा स्फुर्ती आउनुका साथै मर्निङवाक तथा जगिङ बाट हुने जस्तै फाइदा उठाउन सकिने बताइएको छ ।

एक प्रसिद्ध पुस्तक »बिकज आई फील गुड » का लेखक यौन स्वास्थ्य शिक्षक » डेब्बी हर्बेनिकलाई उद्धत गर्दै एउटा मिडिया रिर्पोर्ट मा बिहानको समयमा गरिएको संभोगले मानिसहरुको रोग प्रतिरक्षा प्रणलीमा बृद्धी हुनुको साथै दिनभ। फुर्तीलो महशुस गराउने बताइएको छ ।

लेखक डेब्बी हर्बेनिकका अनुसार, संभोगका बेला शरीरका यस्ता रसायनहरु सक्रिय हुन्छन् जसले शरीरमा एस्ट्रोजनको स्तर बढाउने काम गर्दछन् । उनि भन्छन् संभोग गर्नाले इम्यूनोग्लोबुलिन ए » आईजी ए » को स्तरलाई बढाउनुको साथै रोग संग लड्ने प्रतिरक्षा प्रणली सक्रिय हुन जान्छ । एस्ट्रोजन र टेस्टोस्टेरोनको स्तरमा बृद्धी ुदा मानिस सधै जवान देखिन्छ, जसको परिणमका रुपमा तपाईको छाला र कपाल स्वस्थ र बलियो हुन जान्छ ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७३११:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

स्त्री को सेतोपानी बग्ने देखि पुरुको अण्डाकोष सुनिने सम्म एउटै घरआयसी औषधी