ख्याल गर्नुहोस यस्ता छन्, डिप्रेसनका लक्षणहरु

-रुन मन लाग्ने
-निराश हुने
-एक्लै बस्न रुचाउने,
-झर्को लाग्ने
-दिक्क मान्ने
-बोल्न मन नलाग्ने
-छटपटी हने
-हातखुट्टा झम झम गर्ने
-पैतला पोल्ने,
-तालु पोल्ने
-मुख सुक्ने
-आत्मग्लानी हुने
-नकारात्मक सोचाई रहने
-निद्रा कम पर्ने
-खानामा रुचि नहुने
-यौन सम्पर्क गर्न रुचि नहुने
-आफूलाई निकम्मा सम्झने
-मर्न पाए हुन्थ्यो भन्ने
-बारम्बार रुने
-शंका लाग्ने
-कानमा आवाज आउने                                                                               -स्वास्थ्य खबरपत्रिका

प्रकाशित : बुधबार, बैशाख १५, २०७३१०:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

घाममा आफ्नो त्वचाको हेरचाह कसरी गर्ने ?