जानिराखौँ पसिना किन आंउछ ।

बिगुल स्वास्थ्य, काठमाडौँ । मानिसहरु प्राय सबैलाई पसिना आउने गर्दछ । तर, किन आउने गर्दछ पसिना त्यो बिषयमा भने सायदै जो कसैलाई थाह नहुन सक्छ । पसिना के हो र किन आंउछ आउनुहोस जानौ यसबारेमा ।

१.

मानिसको शरीरमा इस्राइन र एप्रोक्राइन नामक दुई प्रकारका ग्रन्थीहरु हुन्छन् ।

 

२. इस्राइन ग्रन्थीको काम पानीजस्तो पसिना निकाल्नु हो भने यस्तो ग्रन्थी पानी र नुनबाट बनेको हुन्छ । तर अर्को एप्रोक्राइन ग्रन्थीबाट रौँ आउने ठाँउहरुमा मात्र पसिना उत्पाद गर्ने काम गर्दछ ।

३. बिशेष गरि हाइपरहिड्रोसिस नामक ग्रन्थी अत्यधीक मात्रामा सक्रिय हुदा पसिना आउन गर्दछ । यो ग्रन्थी अधिक मात्रामा सक्रिय हुदा श्रम नगरेपनी पसिना आँउछ ।

४. हाईपरहिड्रोसिस नामक ग्रन्थीले हत्केला, पैतला, काखी, तथा अनुारमा पनि अधिक सक्रियता प्रदर्शन गर्ने हुनाले यस्ता स्थानहरुमा पनि पसिना आउनमा यो ग्रन्थीको महत्वपूर्ण हात रहन्छ ।

५. सो ग्रन्थीले क्यानसर र पार्किन्सलगायतका अन्य रोगहरुको पनि संकेत गर्ने हुनाले हाइपरडिड्रोसिस ग्रन्थीलाई बिषेश ग्रन्थीका रुपमा लिन सकिन्छ ।

६. महिलाहरुको तुलनामा पुरुषहरुको शरिरवाट बढी मात्रामा पसिना निस्कन्छ । जस्तै उहि उमेरको महिलाको भन्दा उहि उमेरको पुरुषको चार गुणा बढी पसिना निस्कन्छ ।

७. शरिरमा रहेका बिकार बस्तुहरु बाहीर निष्कासन गरी शरीरलाई चिसो बनाउने काम गर्दछ ।

प्रकाशित : बुधबार, बैशाख १५, २०७३०७:३९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कस्ता लक्षणहरु देखिन्छन्, उच्च रक्तचापका ?