रातमा निद्रा समयमा निन्द्रा लाग्दैन यो पढ्नुहोस । यस्तो हुन सक्छ रोग ।

बिगुल स्वास्थ्य, काठमाडौँ । कतिपय मानिसहरुलाई रात्रि सुतेको समयमा निद्रा लाग्दैन कारण धेरै हुनसक्छन् । कत्ति त कुनै तनाब कारण निदाउदैनन् भने कति दिउसोको समयमा निदाउने बानी हुन सक्छ । कत्ति कुनै काम बिशेषले सुत्न पाएका हुदैनन् । तर यसरी निद्रा नलाग्नु चाहि कुनै बिषेश रोगका कारण पनि हुन सक्छ । यस्तै विविध कारणले पनि शरिर अस्तब्यस्त मात्रै नभई शारीरिक तथा मानसिक रोगको शिकार बन्न केही बेर लाग्दैन ।

दिमाग संग प्रत्यक्ष संबन्ध राख्ने एउटा यस्तो अनौठो प्रकारको रोगको पत्ता लागेको छ । जसको नाम हो पार्कि संस । अमेरीकाका “लुईस काट्ज आँफ मेडिसिन” (एलकेएसओएम) संस्थासंग संवन्धीत एक “डोमिनिको प्रैक्टिकोका” अनुसार निद्रा नपुग्दा कैयौँ रोगहरुले सताउने गर्दछन् जसमध्ये “पार्कि संस” पनि एक हो ।

यो रोग लागेपछी मानिसहरुका हात खुट्टा थरथराउन थाल्दछन् । यस्तो प्रकारको शोध “मोलिकुलर साइकियाट्री” पत्रिकाको अनलाईन संस्करणमा सो अध्ययनका बिषयमा प्रकासनमा ल्याएको हो ।

प्रकाशित : सोमबार, बैशाख १३, २०७३०८:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

खाना खाएपछी पेट फुल्ने समस्या छ, चिन्ता नगर्नुहोस अपनाउनुहो यी उपायहरु