मुड अफ छ ? त्यसो भए यसाे गर्नुस् , पलभरमै  फ्रेस हुनुहुन्छ

कतै ब्यस्त दैनिकी कतै फाल्तु समय जसले गर्दा तपाई को पनि मुड अफ हुन सक्छ । सहरको जीवन त्यमाथि सधै सोचे जस्तो हुदैन, समय समयमा अनेक किसिमका समस्याहरु आइरहेका हुन्छन् । कहिले आफैले गरेका काम चित्त बुझ्दैन त कहिले गर्दा गर्दै पनि काम बिपग्रराखेको हुन्छ जसले गर्दा तनाव हुने गर्छ । यस्ता समस्या सबैका जीवनमा हुन्छन् । आत्तिनु पर्दैन । शान्त हुनुहोस् सबैका जीवन उस्तै हो नेपाली समाजमा उखान नै छ नी भैसीलाई भैसीको सिङ्गको भारी गाईलाई गाईको सिङ्गको भारी हो त्यस्तै हो । मन बुझाउने प्रयास गर्नुस । केही यस्ता समस्या समाधानका उपाए पनि छन् जसका कारण कमसेकम अलि कति भए पाि तपाईँको तनाब कम गर्न सक्छ ।
यी उपाए अपनाउनुस तपाईको तनाब कम हुन सक्छ

भिटामिन डी – भिटामिन डीयुक्त खानेकुराको नियमित सेवनले तनाबबाट मुक्ती मिल्छ । सन् २०१२ मा १२ सय बढी मानिसहरुमा गरिएको एक अध्ययनमा भिटामिन डीको मात्रा कम हुनेमा डिप्रेसनको बढी खतरा देखिएको खुलासा भएको थियो ।  अन्य फ्रेस हुने उपाए जान्न Next बटन थिच्नुहोला ।

प्रकाशित : बुधबार, चैत १७, २०७२१०:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दाँतको सामान्य समस्या पनि बेवास्ता गर्दा घातक हुनसक्छ’ – जानी राखाैँ