साना स्तन हुनाका फाइदाहरु यस्ता छन्, जानी राखौँ

बक्षस्थल अर्थात स्तनले महिलाको सुन्दरता र शरीरलाई कलात्मक बनाई दिएको छ । त्यसैले हरेक पुरुषको पहिलो नजर कहिला स्तनमा नै पर्दछ भनिन्छ । महिलाहरुको शरिरका आकर्षक अंगहरु मध्ये स्तन एक प्रमुख अंग हो । शरीरको बनावट अनुसार महिलाहरुका स्तनका साइज हुन्छन जसले उनीहरुलाई सुन्दर देखाउछन । महिलाहरुको अन्य अङ्गको तुलनामा स्तनको चर्चा धेरै हुने गरेको पाइन्छ । स्वयम् महिलाहरु पनि आफ्नो स्तनको आकारप्रति अत्यधिक सचेत हुन्छन् । उनीहरु आफ्नो स्तनको आकार ठूलो वा सानो भयो भनेर निकै नै चिन्ता र चासो व्यक्त गरिरहेको अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार केही महिलाहरु आफ्नो स्तनको आकार सानो भयो भनेर निक्कै तनावमा हुन्छन् । यसको लागि विभिन्न क्रिम, मसाज, एक्सरसाइज तथा सल्यक्रिया गरेर पनि ठिक पार्न प्रयास गरिरहेकाहुन्छन् ।
तर समनो स्तन भएर बेफाइदा भन्दा पनि फाइदा नै हुन्छ । त्यसैले सानो स्तन भयो भनेर तनाव लिनु पर्दैन ।

जानीराखौ साना स्तन हुनुका फाइदा यस्ता छन्

१.स्तन सानो भएमा स्तन धेरै गिला हुने र झोलिने अथवा हल्लिने चिन्ता हुँदैन ।

२. तपाइई ठूला स्तन भएकी महिला भन्दा केही छिटो छरितो गर्न सक्नुहुन्छ जस्तो की भिडभाड अथवा अकालो ओरालो गदर्मा तपाईलमाई झण्झट नहुन सक्छ ।

३. तपाई ठूला स्तन हुनेभन्दा धेरै आनन्दले सुत्न र मिठो निन्द्रा पाउन सक्नु हुन्छ । भियना विश्वविद्यालयका शोधकर्ताहरुले गरेको एक अध्ययन अनुसार साना स्तन हुने महिलाको तुलनामा ठूला स्तन हुने महिलाहरु सुत्ने कुरामा २४ प्रतिशत कम संवेदनशिल हुन्छन् ।

५. ठूला स्तन हुने अधिकांश महिलालाई ढाड दुख्ने समस्या हुन्छ तर साना स्तन हुने महिलाले यो दर्द कम मात्रै अनुभव गर्न पाउँछन् ।

६. साना स्तन हुनेहरुलाई बुब्स लिफ्टिङ टेप वा यस्तै स्तनलाई रिसाइज गर्ने साधनको जरुरत नै पदैन ।

७ .तपाई लो–कट टप्स लगाएर मज्जाले बस्न वा सार्वजनिक स्थलमा जान सक्नु हुन्छ । ‘क्लिवेज लुक’ को लागि पनि तपाईले कुनै चिन्ता लिनु पर्ने हुँदैन ।

८. सार्वजनिक स्थल वा यस्तै स्थानमा साना स्तन हुने तपाईले छेडछाड वा हिंसाको सिकार कम हुनु पर्दछ । प्राय जसो ठूला स्तन हुने महिलाहरु सार्वजनिक स्थलमा पुरुषबाट बढि पिडित हुने गरेको एक अध्ययनले देखाएको छ ।

९. स्तन सानो भएमा तपाई ब्रा वा यस्तै भित्री वस्त्र नलगाई पनि घर बाहिर निस्कन सक्नु हुन्छ । ब्रा नलगाउँदा पनि सार्वजनिक स्थानमा तपाईलाई कसैले नोटिस गर्दैन ।

१० . ठूला स्तन हुने महिलाको तुलनामा साना स्तन हुने महिलाहरु कपडाको छनौटमा कम सचेत बन्दा पनि हुन्छ । साना स्तन हुने महिलालाई जुनसुकै कपडा लगाउन पनि सहज हुने गर्दछ ।

प्रकाशित : सोमबार, फागुन ०३, २०७२१०:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कण्डम प्रयोग गर्दा हुने बेफाईदाहरु