कण्डम प्रयोग गर्दा हुने बेफाईदाहरु

एजेन्सी, कण्डमको प्रयोगको फाइदाको बारेमा त प्राय सबैलाई थाहा छ नै भन्दा पनि फरक हुदैन । कण्डम परिवार नियोजनका साधन मात्र होइन सुरक्षित यौन जीवनको सारथी पनि हो । बिभिन्नखाले यौन रोग सङ्क्रमणबाट बचाउने गर्दछ , कण्डमले । तर यसको अत्यधिक प्रयोगले बेफाइदा पनि हुन सक्छ । अहिले बजारमा बिभिन्न् खालका कण्डमहरु पाइन्छन् । काँडेदार लगाएतका पनि छन् कतिपय त्यस्ता खालका कण्डमले स्वस्थ्यमा नराम्रो पनि गर्न सक्छ ।
कण्डमका असरहरु यस्ता छन्: 
१. दुखाइ एवं एलर्जी
लगातार अर्थात हप्तामा दुई भन्दा बढी कण्डमको प्रयोग गर्दा योनिको आन्तरिक भाग र झिल्लीमा संवेदनशीलता काम समाप्त हुन्छ । जसको कारण स्त्रिहरुको योनिबाट स्खलित हुने चिप्लोपदार्थे स्खलन हुन कम हुन्छ जस कारण योनिमा सुख्खापन आउँछ । त्यसकारण कण्डमको धेरै प्रयोग गर्ने महिलाहरुको योनि स्पर्श गर्दा दुखाइ महशुस हुने हुन्छ । त्यसैले यस्तो बेला यौन सम्पर्क गर्दा दुख्न सक्छ
२.  गर्भासयमा घाउ हुन सक्छ

कण्डमको अधिक प्रयोगले योनि गर्भासयमा घाउ हुनुको साथै पिडा समेत हुन्छ । जसका कारण योनि सुनिने हुन्छ । भने योनिमा फेरी घाउ भइ रक्तस्त्राव पनि हुन पनि सक्छ । जुन महिलाहरु मासिक चक्र बाहिर भएको महिनावारी सोची वास्ता नगर्दा पछि गर्भाशय मा समेत संक्रमण फैलिन सक्ने हुँदा पछि यसले गर्भासयको क्यान्सर समेत हुन सक्छ ।

प्रकाशित : शुक्रबार, फागुन ०७, २०७२१०:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुरुषकै कारण कसरी लाग्छ महिलालाई पाठेघरको क्यान्सर ?