सेक्स लाइफ रोमाञ्चक बनाउने १० टिप्स जानी राखौ

सेक्स मानव जीवनको अभिन्न अंग हो हामी सबैलाई नै थाहा भएकोकुर हो यो सबैलाई चाहिन्छ खाना छाना र नाना जस्तै सेक्स पनि मानिसको आधारभुत आवश्यकता मध्येको एक जरुरी आवश्यकता हो । वास्तवमा मानिस के कति खुशी र फ्रेस रहने भन्ने कुरा उसको सेक्स जीवनमा भर पर्दछ । त्यसैले आफ्नो सेक्स लाइफ रोमान्चक बनाउनका लागि निम्न टिप्सहरुमा ध्यान दिनुस् ।
१.सदैव आफुलाई तनावमुक्त राख्नुहोस् : मानिसको सेक्स लाइफ लाइ असर पार्ने चिज मध्ये तनाव एक हो । तसर्थ आफुलाइ सदैव तनाव मुक्त पार्ने कोशिष गर्नुहोस । तनाव र थकान बाट मुक्तहुने धेरै ने उपायहरु छन् । जस्तै तपाई आफुुलाई मनपर्ने फिल्म हेर्न सक्नुहुन्छ,अथवा योग, ध्यानगर्दा पनि तनावमुक्त भइन्छ।

२. आफ्नो पार्टनरसँग टाढा नरहनोस,पार्टनरलाई अंगालो मार्नुहोस : यसरी अंगालोमार्दा स्किन टु स्किन कनेक्सन हुन्छ जसले तपाईको एक्सोटिन लेवल लाई बढाउछ । यसले तपाई आफुलाई आनन्द महसुस गर्न सक्नुहुन्छ । र आफ्नो पार्टनरसँग अरु नजिक हुन मद्दत मिल्छ।

३.पार्टनरसँग रोमान्टिक कुरा गरेर सम्वन्धमा ताजगी ल्याउनुहोस : जहिले पनि तपाई मौका पाउनुहुन्छ आफ्नो पार्टनरलाई फोन गर्नुहोस र रोमान्टिक कुरा गर्नुहोस । रोमान्टिक नभए तपाई आफ्नो शुरुवाती रिलेसनको बारेमा कुरागर्नुहोस।osexfacebook

४. पेटभरी खाना नखानुहोस : स्वास्थ्यका दृष्टिकोणले पनि धेरै खानाखानु राम्रो मानिदैन त्यसैले यसले तपाईको यौन जीवनमा पनि धेरैनै प्रभाव पार्छ । थोरै खाना खानुले तपाईलाई झनबढि फुर्तिलो महशुस गराउछ।

५. जानीजानी कानेखुशी गर्नुहोस् : बच्चामा तपाईले पनि यो खेल धेरै नै खेल्नुभयो होला, अब आफ्नो पार्टनरसँग खेल्नुहोस । उसँग कानमा केहि सिडक्टिव कुरा गर्नुहोस् ।

६. कोठालाई आकर्षक रुपमा सजाउनुहोस : कोठालाई सजाएर रोमान्टिक म्युजिक बजाउनुस, कोठाको बल्बलाई थोरै डिम बनाउनुस, आफ्नो पार्टनरलाई मसाज गर्नुस यसो गर्दा दिनभरीको थकान र तनाव कम भएर तपाईको यौन जीवनमा सुधार हुनसक्छ ।

७.कहिलेकाँही सँगै बाथ लिनुस : सेक्स लाइफ बढाउनको लागि यो पनि एउटा महत्वपुर्ण तरिका हो । बाथरुममा राम्रो परफ्यूम स्प्रे गर्नुस र सँगै नुहानुस् ।
८. पार्टनरलाई प्रेम स्पर्श दिनुहोस : सबैभन्दा महत्वपुर्ण तरिका भनको प्रेम स्पर्श हो । पार्टनरको मुड मेकअप गर्न कानको पछाडी र आखाँमा किस गर्नुुस ।

९.रोमाञ्चक तरिकाले रोल प्ले गर्नुहोस् : आफ्नो पार्टनरसँग एउटा रोमान्टिक कहानी बनाउनुस र बेडरुममा उक्त रोल प्ले गर्नुस । अथवा तपाईलाई मनपर्ने कुनै अन्य रोल पनि प्ले गर्नसक्नुहून्छ । पार्टनर सँग नजिक आउने यो एउटा क्रिएटिभ तरिका हो ।

१०.यौवनकालका साथीहरु सँग भेट्नुस : यौवनकालका साथीहरुसँग भेट्दा तपाई एकपटक आफुलाई जवान अनुभव गर्न सक्नुहुन्छ । जसले तपाईको धरासायी यौन जीवन पुर्नआगमन हुनसक्छ ।

प्रकाशित : शनिबार, माघ ०९, २०७२०९:४७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस्ता स्वभाव भएका महिलाहरुबाट सदैव टाढा रहनुस्