यी हुन् देवगुरु बृहस्पतिका सबैभन्दा प्रिय २ राशि, मिल्नेछ करियरमा सफलता, प्रशस्त धन र समृद्धि !
कुण्डलीमा रहेको बृहस्पति ग्रहले मानिसको करियर र व्यापारमा राम्रो प्रभाव पार्ने विश्वास गरिन्छ। मानिसको जीवनमा समृद्धि ल्याउने भएकाले देवगुरु बृहस्पतिलाई ‘गुरु’ पनि भनिन्छ। कुण्डलीमा ग्रहहरूको स्थिति धेरै महत्त्वपूर्ण हुन्छ। कुनै …
Read More