टिकट पाउँदा-पाउँदै एमालेलाई चक्मा दिने प्रभु साह को हुन् ?

बारा,  एमालेले पार्टी साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा परेका प्रभु साह अहिले चर्चामा छन् । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट ३ बाट एमालेको टिकट बहिष्कार गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि साह …

Read More

आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले सोध्यो स्पष्टीकरण, प्रचण्ड पनि परे लिस्टमा !

काठमाडौं,  निर्वाचन आचारसंहिता, २०७९ उल्लंघन गर्ने व्यक्ति तथा संस्थालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लागू गरिएको …

Read More

कांग्रेसले लियो ओनसरीलाई जिताउने जिम्मा, जिताएरै छाड्ने घोषणा !

काठमाडौं,  कांग्रेस नेता दीपक कुइँकेलले काठमाडौं–२ की सत्ता गठबन्धन उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलाई जिताउने जिम्मा आफूहरूले लिने बताएका छन् । शनिबार काठमाडौं–२ मा सत्ता गठबन्धनको उम्मेदवार परिचयात्मक कार्यक्रममा पूर्वसांसदसमेत रहेका …

Read More

देउवा विरुद्ध लड्न लागिरहेका ढकाललाई रविको समर्थन !

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका सागर ढकाललाई समर्थन गर्ने भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका ढकाललाई स्वतन्त्र …

Read More

माओवादी र नेकपा एससँग किन डरायो जसपा ?

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई केन्द्र सरकारबाट बर्खास्त गरे। लगत्तै जसपा अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेश सरकारका मुख्यमन्त्री …

Read More

पालिकामा पाएको धोकाले थरर छ गठबन्धन !

सुर्खेत, सत्ता गठबन्धन भित्रका दलले कर्णाली प्रदेशका १० जिल्लामा केन्द्रीय सहमति अनुसार भागबण्डा मिलाए पनि स्थानीय तहको चुनावमा भएको धोकाले ढुंक नभएको पाइएको छ । पालिकामा पाएको धोकाले ढुंक छैन …

Read More

“कलाकारहरु भन्दा नेताहरुले बढी अभिनय गर्छन्, तर म काम गरेर देखाउँछु”

मोरङ, अभिनेत्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले एकपटक सेवा गर्ने मौका दिए जनताले गौरव गर्ने जनप्रतिनि बनेर देखाउने बताएकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार …

Read More

राजनीतिक अस्थिरताका प्रमुख पात्रलाई राजनीतिबाटै बिदा गर्ने मियाँको घोषणा !

काठमाडौँ – नेकपा एमालेको तर्फबाट गोरखा २ का उम्मेदवार रहेका अब्दुश मियाँले नेपाली राजनीतिको अस्थिरताको प्रमुख कारक बनेका एक पात्रलाई राजनीतिबाटै बिदा गर्ने घोषणा गरेका छन्। शुक्रबार नेकपा एमाले अध्यक्ष …

Read More

विष्णु पौडेललाई चिठ्ठा पर्यो !

बुटवल,  रुपन्देही–२ मा सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेजलाई सदर गर्दै निर्वाचन आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । सत्तारुढ गठबन्धनको उम्मेदवारी नै खारेज भएपछि …

Read More

बाँस्कोटा विरुद्ध उठेका पण्डितलाई ‘डोजर’ चिन्ह, भ्रष्टाचार विरुद्ध डोजर लगाउने घोषणा !

काठमाडौं, चलचित्र निर्माता मनोज पण्डितलाई डोजर चुनाव चिन्ह मिलेको छ । काभ्रेपलाञ्चोक २ मा गोकुल बास्कोटाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका पण्डितले डोजर चुनाव चिन्ह पाएका हुन्। काठमाडौंमा बालेन्द्र शाहले डोजर चलाइरहेका बेला …

Read More