सुरुवातमै पछि परे महेश बस्नेत !

काठमाडौँ – भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ। मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालिक केन्द्रमा जाँदा सुरु भएको मतगणनामा अहिलेसम्म प्रतिनिधिसभातर्फ कांग्रेसले नेकपा एमालेका …

Read More

गृहमन्त्री खाणले आफूलाई हाल्न पाएनन् मत

भैरहवा, गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफूलाई मत हाल्न पाएनन् । रुपन्देही क्षेत्र नम्बर ३ का पाँच दलीय गठबन्धनबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका खाणको मताधिकार क्षेत्र नम्बर …

Read More

निर्वाचन गराउन नसकेको भन्दै जब राजाले देउवालाई पदबाट हटाए …

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई संसदीय निर्वाचन गर्ने पहिलो नेता बनेका छन् । १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले निर्वाचन गराउन अक्षम भएको भन्दै प्रधानमन्त्री देउवालाई अपदस्थ …

Read More

राप्रपाका उम्मेदवारलाई जिताउन सबै तागत लगाउने ओलीको घोषणा !

काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले सिंगो एमाले लागेर राप्रपाका उम्मेदवार जिताउने बताएका छन् । झापा १ इँटाभट्टामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गदै ओलीले एमालेका नेता कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई जिताउनै पर्ने …

Read More

राजेन्द्र लिङ्देनले जित दोहाेर्‍याउनेमा राप्रपा ढुक्क !

झापा, आउँदो आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी हुने दाबी राप्रपाले गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा झापा ३ बाट निर्वाचित भएका लिङ्देन सोही …

Read More

माओवादीका १ सय ३१ले छाडे पार्टी, लिङ्देनको बढ्यो हौसला !

झापा, आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नम्बर ३ का उम्मेदवार तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन केही दिनयता भइरहेका राजनीतिक गतिविधिले हौसिएका छन् । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग प्रतिस्पर्धा …

Read More

प्रचण्डले भने – ‘चुनावपछि रामचन्द्र पौडेल प्रधानमन्त्रीको हकदार’

तनहुँ,  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेता रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने इच्छा पूरा हुने सम्भावना बढेको बताएका छन् । तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले …

Read More

रवि लामिछानेको गाडीमा ढुंगा हानिएकोमा ओलीको आपत्ति, तर उल्टै व्यंग्य गरे !

काठमाडौं, एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचारमा हिँडेको गाडीमा ढुंगा हानेकोमा कडा आपत्ति जनाएका छन् । सोमबार चितवनमा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले एउटा …

Read More

माधव नेपाललाई ओलीको बम्पर अफर, एमाले फर्किन आग्रह !

सुर्खेत, एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई एमालेमै फर्कन सार्वजनिक रुपमा आग्रह गरेका छन् । सुर्खेतमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन …

Read More

जब प्रचार गर्न ओली एलओडी क्लबमा पुगे …

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लब पुगेका छन् । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको प्रचारप्रसार र आमसभा सम्बोधनमा व्यस्त ओली …

Read More