पछि पर्दै योगेशकुमार भट्टराई !

काठमाडौँ – ताप्लेजुङमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले)का उम्मेदवार योगेशकुमार भट्टराईलाई पछि पार्दै गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का खेलप्रसाद बुढाथोकी (पराग)ले अग्रता लिएका छन् । फक्ताङलुङ, पाथीभरा याङवरक, सिरीजङ्घा, आठराई त्रिवेणी र …

Read More

प्रदीप पौडेलले हराए ईश्वर पोखरेललाई !

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेल पराजित भएका छन्। मतगणना सुरु भएदेखि नै पछि परिरहेका पोखरेल पराजित भएका हुन्। काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका पोखरेल नेपाली कांग्रेसका …

Read More

पहिलो पटक शिर्ष स्थानमा उक्लिए विष्णु पौडेल !

काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेले पहिलो पटक शिर्ष स्थानमा उक्लिएको छ। मतगणना सुरु भएदेखि नै पछि परेको एमालेले सो क्षेत्रमा मंगलबार साँझ सम्म आइपुग्दा कम्ब्याक गरेको …

Read More

काठमाडौंमा घण्टीको सानदार उदय !

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को काठमाडौंमा जबरजस्त उदयको सम्भावना देखिएकाे छ । काठमाडौंका चार निर्वाचन क्षेत्रमा लगातार घण्टीले अग्रता कायम गरिरहेको छ । काठमाडौं २ मा सोबिता गौतमले प्रारम्भिक मतगणनादेखि नै अग्रता कायम गरिरहेकी …

Read More

गगन थापाले दिए मतदातालाई धन्यवाद

काठमाडौं,  कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत थापाले आफूलाई  विश्वास गरेर यस पटक पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी गराएकोप्रति मतदातालाई …

Read More

प्रधानमन्त्री पदमा गगनको दाबेदारी !

काठमाडौँ – काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित भएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन् । निर्वाचनमा मतगणनाको अन्तिम परिणामपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया …

Read More

उदयशम्शेर जवरा अग्रता कायमै, नवराज सिलवाल कति भोटले पछि ?

काठमाडौँ – ललितपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका उदयशम्शेर जवरा अग्रता कायम राखेका छन् । निर्वाचन अधिकृत बालकृष्ण निरौलाका अनुसार पछिल्लो मतगणनामा उनले …

Read More

प्रचण्डकी बुहारी बिना मगर पछि परिन् !

धनगढी,  जारी मतगणनामा एमालेका उम्मेदवार तारा लामाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई पछि पारेका छन् । कञ्चनपुर–१ बाट एमालेका उम्मेदवार लामाले ३७०३ मतले अग्रता लिइरहँदा बिना मगर भने दोस्रो …

Read More

हिमाल पारी कांग्रेसको एकलौटी

पोखरा, हिमालपारीका जिल्ला मनाङ र मुस्ताङमा यो निर्वाचन कांग्रेसको पक्षमा परेका छन् । मुस्ताङको प्रतिनिधि सभा र प्रदेश सभाका तीनै सीट तथा मनाङको प्रतिनिधि सभा र प्रदेशसभाको एक सीटमा कांग्रेस …

Read More

काठमाडौँ ६ मा बज्दै घन्टी, ‘स्वतन्त्र’ पार्टीका शिशिरको अग्रता कायमै !

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायमै राखेका छन् ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधीसभाका उम्मेदवार खनालले …

Read More