सरकारी मूल्यांकन: दरबारमार्ग र बानेश्वरको जग्गाको भाऊ ६६ लाख, अन्य ठाउँको कति ?
काठमाडौँ – चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य सहरको रुपमा चित्रित नयाँ सडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै …
Read More