नम्बर प्लेट स्पष्ट नदेखिने, आकाशतर्फ फर्काएर राख्नेलाई कारवाही सुरु !

काठमाडौँ – सवारीसाधनको नम्बर प्लेट स्पष्ट देखिने गरी नराखिएका छ सय १० र नम्बर प्लेट आकाशतिर फर्काउने ४१ दुई पाङग्रे सवारी साधनका चालकलाई आज कारवाही गरिएको छ । यस्तै ठूलो …

Read More

‘पैसा जम्मा गरेको भौचर छ तर छैन खातामा पैसा’

लुम्बिनी,  “पैसा जम्मा गरेको भौचर छ, तर खातामा पैसा छैन”, सम्मरीमाई गाउँपालिका–५, रोइनिहवा बस्ने ४५ वर्षीया विन्द्रावती लोधले रुँदै भन्नुभयो, “पैसा अभावमा निमोनियाले च्यापेको नातिनीको उपचार हुन पाएन, विवाहयोग्य छोरीको …

Read More

महानगर एक्सनमा, वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालियो !

काठमाडौँ – काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत …

Read More

काठमाडौंबाट दर्जन भन्दा बढी जुवाडे पक्राउ !

काठमाडौं,  काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित वीरगन्ज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको …

Read More

कार्यालयमा पृथ्वीनारायण शाहकोे तस्बिर राख्ने अभियान

बारा, बाराको निजगढ नगरपालिका- ९ निवासी समाजसेवी निर्मल खड्काले निजगढस्थित सरकारी र गैररकारी कार्यालयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्ने अभियान सुरु गरेका छन् । राष्ट्रको एकीकरण गरेर नेपालको अस्तित्व …

Read More

नेप्सेमा रुरु जलविद्युतको सेयर मूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

काठमाडौं, रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) गत आर्थिक वर्षको बोनस सेयरका लागि रुरु जलविद्युतको सेयर मूल्य समायोजन गर्दै प्रतिकित्ता ७५१.८२ रुपैयाँ कायम गरेको …

Read More

अर्को हाइड्रोपावरले पनि निकाल्ने भयो आईपीओ, लाइन्मा बस्यो !

काठमाडौं, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले कात्तिक ४ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित …

Read More

अनुमति नलिई ड्रोन उडाउनेलाई कारवाही गरिने !

काठमाडौं,  सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित …

Read More

पर्सि देखि खुल्ने भयो हाइड्रोपावर कम्पनीको आइपिओ !

काठमाडौं,  इस्टर्न हाइड्रोपावर कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई बिक्री खुला गर्दा नबिकेको …

Read More

लुटेरासँग फेला पर्यो सुन नै सुन, प्रहरी समेत चकित !

काठमाडौँ, प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । …

Read More