बढ्यो डलरको मूल्य ! कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौँ, नेपाल राष्ट्र बैंकले मंलबारकाे लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद मुल्य १३० रुपैयाँ ५७ पैसा र विक्री मूल्य १३१ रुपैयाँ १७ …

Read More

लगातार घट्दै तापक्रम, काठमाडौँको तापक्रम कतिमा झर्यो ?

काठमाडौं,  देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ …

Read More

सुपरमादीको आईपीओ खुल्यो, पुस ५ सम्म भर्न पाइने ! कसले-कसले दिने आवेदन ?

काठमाडौं, सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबार (आज)बाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ । कम्पनीको जारी पुँजी २ …

Read More

गैरसरकारी संस्थाको नाममा ठगी धन्दा, घरबनाइदिने प्रलोभनमा गरिबको लाखौँ झ्वाम् !

लुम्बिनी – रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको नाममा सक्रिय एक समूहको प्रलोभनमा परी उनीहरू ठगिएका …

Read More

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा – वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाइ हुने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् …

Read More

कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ?

काठमाडौं –  कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ । राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रहेको राप्रपा नेपालले प्रदेश सभातर्फ भने मत बढाएको देखिन्छ …

Read More

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, तर नेपाल आयल निगमले भने नघटाउने !

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । …

Read More

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले बढ्यो ! कति पुग्यो ?

लण्डन,  बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स )ओएनएस)ले  सार्वजनिक गरेको …

Read More

चम्पावती हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने !

काठमाडौं,  चम्पावती हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने निर्णय गरेको छ ।  मंसिर १० गते बसेको समितिको बैठकले यस्तो निर्णय गरेको कम्पनीले जानकारी दिएको छ …

Read More

कमजोर बन्दै अमेरिकी डलर ! कति घट्यो ?

काठमाडौं, एक सातामा अमेरिकी डलर कमजोर हुँदै गइरहँदा नेपाली मुद्रा बलियो बन्दै गइरहेको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा बलियो बनेपछि नेपाली मुद्रा समेत प्रभावित भएको हो । नेपाल …

Read More