सुत्केरी हुन नसकेर श्रीमतीकाे मृत्यु, श्रीमान आइसियुमा

काठमाडौँ । काठमाडौँ पुरानो बानेश्वरस्थित ‘फ्रन्टलाइन अस्पताल’को सघन उपचार कक्ष आइसियु मा गङ्गाबहादुर कार्की उपचाररत छन् । उनकाे मुख चल्छ बाेल्न सक्छन्, तर हात, गोडा नचलेको एक वर्षभन्दा बढी भयो …

Read More

काभ्रेको बेथानचोकमा बस दुर्घटना, १७ जनाको मृत्यु

काभ्रे – काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आज साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । …

Read More

नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने

काठमाडौं, नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडक मर्मत सम्भारका लागि आगामी पुस ५ गतेदेखि एक महिनासम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकिने …

Read More

फेरि कमजोर बन्दै नेपाली मुद्रा, बलियो बन्न थाल्यो डलर !

काठमाडौं,  नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा …

Read More

रेशम चौधरी आजै छुट्ने, डिल्लीबजार कारागारमा उन्मुक्ति पार्टीका कार्यकर्ता भेला !

काठमाडौं,  हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् । सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक …

Read More

कामचलाउ सरकारले ल्याएको अध्यादेश रोक्न राष्ट्रपतिलाई आग्रह !

काठमाडौं, राप्रपाले कामचलाउ सरकारले ल्याउने अध्यादेश राष्ट्रपतिले रोक्नुपर्ने बताएको छ । सरकारले अध्यादेश ल्याउने निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ जनादेश आइसकेको अवस्थामा सरकारले अध्यादेश ल्याउनु अनुचित, अनैतिक …

Read More

बढ्यो डलरको मूल्य, अरु देशको मुद्राको के भयो ? हेर्नुहोस् विनियम दर !

काठमाडौं, नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ १८ …

Read More

सुन तोलाको एक लाख रुपैयाँ नाघ्यो ! कति पुग्यो ?

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य एक लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य बढेर एक लाख नाघेको हो। नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ६०० …

Read More

डलरकाे भाउ ओरालो, कतिमा हुँदै छ कारोबार?

काठमाडौं, नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर ६ पैसाले ओरालो लागेर एक अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ६६ पैसा र …

Read More

घट्यो सुनको मूल्य ! कतिमा झर्यो ?

काठमाडाैं, सुनकाे मूल्य मंगलबार घटेकाे छ । साेमबारकाे तुलनामा मंगलबार ताेलामा ६०० रुपैयाँले घटेकाे मंगलबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार …

Read More