असुरक्षित ‘अफलाइन’ राइड सेयरिङ, जसकारण राइडर देखि यात्रु सम्मले पाउँछन् दुख !
काठमाडौँ- गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका …
Read More