बाहुबली अभिनेत्री तमन्नाले बेस्टफ्रेन्डको विवाहमा मस्ती गर्दा इन्टरनेटमा मच्चियो तहल्का
बलिउड अभिनेत्री तमन्ना भाटियालाई आफ्नो बेस्टफ्रेन्ड ओहाईला तनवीर खानको विवाहोत्सवमा रमाईलो गरिरहेको देख्न सकिन्छ। तमन्ना र ओहाईला स्कूलमा सँगै पढ्थे। तमन्नाले आफ्नो इन्स्टाग्राममा ओहाईला तनवीर खानको मेहेन्दी सेरेमोनीको तस्बिर शेयर …
Read More