साराले लगाईन् अमिताभको आइकनिक फिल्मको डायलग भएको साडी , फ्यानले दिए यस्तो प्रक्रिया !

बलिउड अभिनेरी सारा अली खान सुन्दरताको कारण फ्यानबीच  चर्चामा रहन्छिन्। अभिनेत्रीको सबैभन्दा खास कुरा यो हो कि उनी हरेक आउटफिटमा आकर्षित देखिन्छिन्।

सामाजिक सञ्जालमा सधैँ सक्रिय रहने अभिनेत्री आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा फोटो र भिडियो शेयर गरिरहन्छिन्। अभिनेत्रीको फोटो निकै भाइरल हुन्छन्। हालै उनले साडी लुकमा केहि तस्विर साझा गरेकी थिइन्।

यी तस्विर ग्लोबल सिटिजन लाइव इभेन्टको हो। यसैक्रममा साराले ट्रेडिशनल लुकलाई महत्त्व दिएकी छन्। साराको साडी मदर थीममा रहेको छ। साडीमा अमिताभ बच्चनको आईकनिक डायलग लेखिएको छ ,” मसँग आमा छिन्। “

साथै फ्यान यस कुरामा खुशी छन्को कि साराले ग्लोबल ईभेन्टमा ट्रेडिशनल लुक  चुनिन्। एक  व्यक्तिले भने ,’ ग्लोबल मंचमा साराले  साडी लगाउदा एकदम प्यारी देखिएकी थिइन्।

कामको कुरा गर्ने हो भने सारा फिल्म ‘ अतरंगी रे ‘मा मुख्य भूमिकामा थिइन्। यस फिल्ममा उनी अक्षय कुआर र धनुषसँग काम गर्नेछिन्।

 

 

प्रकाशित : मङ्गलबार, असोज १२, २०७८१२:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउडमा ‘प्ले ब्वाई’को रुपमा चर्चित रणवीर आलियासँग लिँदै सात फेरो !