नोराको ह:_ट फोटो देखेर खपिनसक्नुभयो फ्यानलाई, मच्चियो हलचल

एजेन्सी : नोरा फतेहीले हालै आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टमा फोटो पोस्ट गरेकी छिन्। ती फोटोले अचानक हलचल मच्चाएको छ र फोटो भाइरल भईरहेको छ।

व्हाइट कटआउट ड्रेसमा नोरा फतेहीलाई अत्यन्तै ह:_ट र सुन्दर देखिएको छ। नोराले ती फोटोको क्याप्सनमा लेखेकी छिन् – ‘you lookin’ at me like I ain’t give you no choice… 🤍❤️‍🔥🧿’

नोरा फतेही हालै ‘भुज: द प्राइड अफ इन्डिया’ मा देखा परेकी थिईन्। अधिकांस फिल्ममा नृत्य मात्र गर्दै आएकी नोरा अहिले चलचित्रमा पनि अभिनय गर्न थालेकी छिन्।

प्रकाशित : आइतबार, असोज १०, २०७८१३:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘क्राइम पेट्रोल’ मार्फत फेरी टेलिभिजन क्षेत्रमा फर्किए दिपक राज गिरी !